Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा

सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा


  • 1.1K
    Shares

    • images
    सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा
    images

    काठमाडौं । सिटिजन्स बैंकले १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ। 

    हरिसिद्धीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन् ।

    नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ भने डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था  छ ।  लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो बर्ष लकर शुुल्कमा ५०५ छुट उपलब्ध  छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८१ आइतवार - १२:५७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij