Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब तान्दै


  • 1.1K
    Shares

    • images
    नेपाल राष्ट्र बैंकले आज ३० अर्ब तान्दै
    images
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।
     
    राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गरेको छ । 

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८१ आइतवार - १२:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij