Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज कुन विदेशी मुद्राको विनियमदर कति? सूचीमा हेर्नुहोस्

आज कुन विदेशी मुद्राको विनियमदर कति? सूचीमा हेर्नुहोस्


  • 1.8K
    Shares

    आज कुन विदेशी मुद्राको विनियमदर कति? सूचीमा हेर्नुहोस्
    images

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

    राष्ट्र बैंकका अनुसार आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ भएको छैन। 
    अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ। 

    आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    सूचीमा हेर्नुहोस् शनिबारको विनिमय दर

    Screenshot_2025-02-23_044206_tdLE2GmmGY.png

    प्रकाशित मिति :फाल्गुण ११ २०८१ आइतवार - ०७:३३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij