२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा, युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
स्विस फ्र्याङ्क १ को खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७४ पैसा तय गरिएको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
सूचीमा हेर्नुहोस् शनिबारको विनिमय दर

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij