२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै मिनिभ्यान एक नहरमा खस्दा ८ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका हो ।
दुर्घटना कसुर जिल्लामा भएको थियो, जब एक सङ्गीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह पाटीबाट फर्कदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ ।
उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याएको थियो । ८ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छ भने २ जना घाइते भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij