Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन मुद्राको दर कति?

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन मुद्राको दर कति?


  • 1.5K
    Shares

    आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन मुद्राको दर कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

    जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३६  पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा, युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

    यस्तै यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क १ को खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९८ पैसा तय गरिएको छ।

    हेर्नुहोस् विनिमय दरको सूची-

    money rate.JPG

    प्रकाशित मिति :फाल्गुण ९ २०८१ शुक्रवार - ०८:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij