Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बैंकिङ क्षेत्रमा दबाब हुँदा जागिर छोड्ने प्रवृत्तिमा वृद्धि: पूर्व कार्यकारी निर्देशक थापा

बैंकिङ क्षेत्रमा दबाब हुँदा जागिर छोड्ने प्रवृत्तिमा वृद्धि: पूर्व कार्यकारी निर्देशक थापा


  • 1.7K
    Shares

    • images
    बैंकिङ क्षेत्रमा दबाब हुँदा जागिर छोड्ने प्रवृत्तिमा वृद्धि: पूर्व कार्यकारी निर्देशक थापा
    images

    काठमाडौं । राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैङ्किङ क्षेत्रमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारणजागिर छाड्नेहरूको संख्या बढेको बताएका छन् ।

    बुधवार उडान शैक्षिक केन्द्रको एक कार्यक्रममा बोल्दै थापाले बैङ्कको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । बैङ्क परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेको छ,  १२ घण्टा समय दिनुपर्ने र ठुलो दबाब भई जागिर छोड्ने प्रवृत्तिमा वृद्धि भएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण ७ २०८१ बुधवार - १६:१२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij