Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

शैक्षिक सामाग्री वितरण गर्दै नेपाल एसबिआई बैंक

शैक्षिक सामाग्री वितरण गर्दै नेपाल एसबिआई बैंक


  • 1.6K
    Shares

    शैक्षिक सामाग्री वितरण गर्दै नेपाल एसबिआई बैंक

    काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गर्दै नेपाल एसबिआई बैंक। विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि बैंकले स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण ७ २०८१ बुधवार - १४:१२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij