Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो


  • 1.3K
    Shares

    सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो
    images

    काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत ‘सानिमा फ्लेक्सी फण्ड’को आईपीओ खुला भएको छ । खुलामुदी योजना रहेको मंगलबारदेखि उक्त आईपीओका लागि आवेदन दिन सकिने भएको हो । 

    सानिमा बैंक लिमिटेडले १ करोड ३० लाख कित्ता र कोष व्यवस्थापक सानिमा क्यापिटलले २० लाख कित्ता राख्नेछ । दुवै गरी कुल स्वीकृत इकाइको १५ प्रतिशत दुई संस्थाले खरिद गर्नेछन् । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिने छ । 

    सामूहिक लगानी कोष नियमावली बमोजिम इकाई योजना व्यवस्थापक वा तोकिको वितरक मार्फत् निरन्तर खरिद बिक्रीको लागि खुल्ला रहने छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०८१ मंगलवार - १३:२५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij