Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

स्वरोजगार लघुवित्तले एफपिओ निष्कासन गर्दै

स्वरोजगार लघुवित्तले एफपिओ निष्कासन गर्दै


  • 1.5K
    Shares

    स्वरोजगार लघुवित्तले एफपिओ निष्कासन गर्दै

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखिएको हो।  इच्छुकले हर कोहीले  खरिद निवेदन दिन सक्ने छ।  संस्थापक शेयरधनीका लागि शेयर बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

     

    प्रकाशित मिति :फाल्गुण ६ २०८१ मंगलवार - १२:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij