Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

लक्ष्मी बैंकको शाखा कास्कीको लेखनाथमा पनि

लक्ष्मी बैंकको शाखा कास्कीको लेखनाथमा पनि


  • 11.3K
    Shares

    लक्ष्मी बैंकको शाखा कास्कीको लेखनाथमा पनि

    पोखरा ।  लक्ष्मी बैंकले आफ्नो १२८ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको लेखनाथमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । 

    पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक) मा रहेको यो शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

    यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैङ्किङ एजेन्टहरू पुगेको छ ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १५:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij