२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको छ । एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij