Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

३१ हजार संस्थापक सेयर बिक्री गर्दै नेशनल लघुवित्त

३१ हजार संस्थापक सेयर बिक्री गर्दै नेशनल लघुवित्त


  • 1.8K
    Shares

    ३१ हजार संस्थापक सेयर बिक्री गर्दै नेशनल लघुवित्त

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले ३१ हजार ५७६ कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ ।

    संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको हो। इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नु पर्ने छ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - १३:४६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij