Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कुमारी बैंकले २५ हजार संस्थापक सेयर बिक्री गर्दै

कुमारी बैंकले २५ हजार संस्थापक सेयर बिक्री गर्दै


  • 1.3K
    Shares

    • images
    कुमारी बैंकले २५ हजार संस्थापक सेयर बिक्री गर्दै
    images

    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै । आफ्ना संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    संस्थापक सेयर हाल विद्यमान संस्थापकहरूको मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १४:५३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij