Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब तान्दै


  • 1.1K
    Shares

    • images
    नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब तान्दै
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब तान्ने भएको हो ।

    राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट  ४० अर्बरुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् फागुन ४ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको छ । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलेबोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्ने छ । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्ने छ ।

    बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्ने छ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १४:४८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij