Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज आइतवार, कुन विदेशी मुद्राको विनियमदर कति ?

आज आइतवार, कुन विदेशी मुद्राको विनियमदर कति ?


  • 2.1K
    Shares

    आज आइतवार, कुन विदेशी मुद्राको विनियमदर कति ?
    images

     नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राका कारोबार सोही मूल्यमा हुनेछ।

    हिजो अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। तर,  अमेरिकी डलरसहितका केही मुद्रा भने हिजो सस्तिएका छन्। आज पनि हिजोकै विनियमदरमा यी मुद्राको कारोबार हुनेछ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ।

    यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-02-16_044559_ANy07YNRKF.png

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - ०७:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij