२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्रेम दिबसको अवसर पारेर नयाँ गीत “रातो सारीमा” को म्युजिक भिडियो सार्वजनिक गरेका भएको छ।
दिनेश बुढाथोकी मगरको आवाज रहेको गीत “रातो सारीमा” दर्पण छाँया युटूव च्यानलबाट भिडियो सहित सार्वजनिक भएको हो ।
जसमा मोडल सौरभ श्रेष्ठ र चाहना प्रधानको अभिनय हेर्न सकिन्छ।
उज्वल शाहीको छायाङ्कन रहेको भिडियो दर्पण मल्टि मिडियामा सम्पादन भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij