२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट (एफपीओ) निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । स्वरोजगार लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासनका लागि अनुमति प्राप्त गरेको छ ।
लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीको (एफपीओ) निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij