२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि शुरू हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बिहीवार सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ गते शुरू हुने परीक्षा २४ गते सकिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij