२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले फागुन १ गतेबाट बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। बैंकले ८ लाखमा संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको हो। लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्नु पर्नेछ बैंले जानकारी दिएको छ । बोलपत्र पेस गर्नु पर्ने अन्तिम मिति फागुन ९ गतेसम्म तोकिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij