Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज सबैजसो मुद्रा महँगियो, कुन मुद्राका विनियमदर कति बढ्यो?

आज सबैजसो मुद्रा महँगियो, कुन मुद्राका विनियमदर कति बढ्यो?


  • 2.0K
    Shares

    आज सबैजसो मुद्रा महँगियो, कुन मुद्राका विनियमदर कति बढ्यो?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर बढेको हो। हिजो कुबेती र बहराइन दिनारको मूल्यमा निकै गिरावट आएको छ। आज ती मुद्रा पनि महँगिएका छन्। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा छ।

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा  थियो। 

    यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-02-13_044308_ArDIlI2rzt.png

    प्रकाशित मिति :फाल्गुण १ २०८१ बिहिवार - ०६:१७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij