२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सिन्धु विकास बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव गरेको हो । सिन्धु विकास बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
माघ २९ गते मंगलबार बसेको संचालक समितिको ४५० औं बैठकले एकैसाथ बैंकको चौधौं तथा पन्ध्रौं वार्षिक साधारण सभा फागुन २८ गते बस्ने निर्णय गरेको हो। फागुन १५ गते १ दिन बुक क्लोज गरिने बकैंले जानकारी दिएको छ ।
विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद बिक्रीको प्रस्ताव गरेको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij