Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जीवन विकासले माघ ३० गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याउदै

जीवन विकासले माघ ३० गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याउदै


  • 1.6K
    Shares

    • images
    जीवन विकासले माघ ३० गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याउदै
    images

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापकहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याउदै छ ।  ८ लाख ४५ हजार २२६ कित्ता संस्थापक सेयर माघ ३० गतेदेखि बिक्रीमा ल्याएको भएको छ । 

    कम्पनीले प्रतिकित्ता ५२५ रुपैयाँदेखि ६०० रुपैयाँसम्मको मूल्य तोकी यी शेयर बिक्रीमा ल्याएको हो ।शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले फागुन १३ गते अपरान्ह ३ बजेभित्र कम्पनीको केन्द्रीय कार्यालय मोरङ वा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, बालुवाटार, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । 

    प्रकाशित मिति :माघ ३० २०८१ बुधवार - १३:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij