Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज सबैजसो विदेशी मुद्रा सस्तियो, कुनको मूल्य कति ?

आज सबैजसो विदेशी मुद्रा सस्तियो, कुनको मूल्य कति ?


  • 2.0K
    Shares

    आज सबैजसो विदेशी मुद्रा सस्तियो, कुनको मूल्य कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रा सस्तिएका छन्। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको हो। अन्य मुद्राको दाँजोमा कुबेती र बहराइन दिनारको मूल्यमा भने निकै गिरावट आएको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा छ।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-02-12_044932_OL2CNu1IDa.png

    प्रकाशित मिति :माघ ३० २०८१ बुधवार - ०७:२६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij