Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नेसपा महाधिवेशन

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध


  • 2.4K
    Shares

    नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।

    काठमाडौंमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

    अध्यक्षमा भने डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदैछन् ।

    तीन बजेबाट हुने मतदानबाट ११ पदाधिकारीसहित ९९ जनाको कार्यसमिति चयन गर्नेछ । अहिलेसम्म दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

    प्रकाशित मिति :माघ २९ २०८१ मंगलवार - १३:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij