Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अप्टिक आइजले कुमारी बैंकको ग्राहकलाई विशेष छुट दिदै

अप्टिक आइजले कुमारी बैंकको ग्राहकलाई विशेष छुट दिदै


  • 1.5K
    Shares

    • images
    अप्टिक आइजले कुमारी बैंकको ग्राहकलाई विशेष छुट दिदै
    images

    काठमाडौं  । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबिच अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदै आएका सेवाहरुमा बैंकका ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ ।

    चश्माको सामान्य मर्मत तथा परामर्श नि स्शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ । 

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १६:४६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij