Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा


  • 1.4K
    Shares

    • images
    महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा
    images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको छ ।

    बैंकले सञ्चालनमा ल्याएको “महालक्ष्मी कल सेन्टर” बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरू सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरूको सम्बोधन गर्ने  लगायतका कार्यहरू गर्नेछ । 

    यस अन्तर्गत ग्राहकहरूले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेलठेगाना      helpdesk@mahalaxmibank.com.np मा इमेल गर्न सक्नेछन्

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १३:४७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij