Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो, कुन मुद्राको भाउ कति?

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो, कुन मुद्राको भाउ कति?


  • 2.1K
    Shares

    अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो, कुन मुद्राको भाउ कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी र बहराइन दिनार बाहेक धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती दिनारसहितका मुद्राको विनियमदर आज घटेको हो। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

    यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-02-10_045135_MePTFB2tBM.png

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - ०६:२६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij