Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज बस्दै


  • 1.8K
    Shares

    उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज बस्दै
    images

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ ।

    ७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ ।

    सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - १२:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij