Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक फैलाउने गतिविधि रोक्न आग्रह

बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक फैलाउने गतिविधि रोक्न आग्रह


  • 2.5K
    Shares

    बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक फैलाउने गतिविधि रोक्न आग्रह

    काठमाडौं । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई कमजोर बनाउने उद्देश्य सहित सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको तीन संगठनले बताएका छन् ।

    नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघको संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका बारेमा गलत र भ्रामक सूचना फैलाउने व्यक्तिहरूको गतिविधि रोक्न कारबाही गर्न आग्रह गरिएको छ।

    bitta-sahi.jpg

    प्रकाशित मिति :माघ २५ २०८१ शुक्रवार - १५:३९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij