Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काँग्रेस संसदीय दलको बैठक आज बस्दै


  • 1.3K
    Shares

    काँग्रेस संसदीय दलको बैठक आज बस्दै
    images

    काठमाडौं ।  नेपाली काँग्रेसको संसदीय दलको बैठक बिहिबार बस्ने तय भएको छ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ ।

    आजको बैठकमा पार्टीका तर्फबाट बनेका मन्त्रीहरूले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।

    आजको बैठकमा आज प्रतिनिधि सभामा पेस हुने अध्यादेशका विषयमा पनि छलफल हुनुका साथै प्रतिनिधि सभा बैठकमा आज ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।

    प्रकाशित मिति :माघ २४ २०८१ बिहिवार - १२:०४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij