२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक थप ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।
राष्ट्र बैंकले आजै अर्थात् माघ २३ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij