Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज अमेरिकी डलर सस्तियो, कुन बिदेशी मुद्राको भाउ कति ?

आज अमेरिकी डलर सस्तियो, कुन बिदेशी मुद्राको भाउ कति ?


  • 2.1K
    Shares

    आज अमेरिकी डलर सस्तियो, कुन बिदेशी मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलरको मूल्य घटेको छ। हिजो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको अमेरिकी डलर आज केही सस्तिएको हो। 

    त्यसैगरि आज कुबेती र बहराइन दिनारको मूल्य पनि घटेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ६२ पैसा छ।

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो  हो। हिजो सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज पुनः घटेको हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-02-05_043756_gUPldeJtI4.png

    प्रकाशित मिति :माघ २३ २०८१ बुधवार - ०७:५३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij