Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल टेलिकमले कमायो सवा ६ अर्ब २३ करोड नाफा

नेपाल टेलिकमले कमायो सवा ६ अर्ब २३ करोड नाफा


  • 1.7K
    Shares

    नेपाल टेलिकमले कमायो सवा ६ अर्ब २३ करोड नाफा
    images

    काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ। मंगलबार २१ औं वार्षिकोत्सवका अवसरमा कम्पनीको आर्थिक वर्षको आयव्यय सहितको विवरण सार्वजनिक गरिएको छ।

    कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ।

    अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको कम्पनीले बताएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आयआर्जन गरिसकेको छ ।

    प्रकाशित मिति :माघ २२ २०८१ मंगलवार - १३:३९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij