Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


  • 10.6K
    Shares

    भोलि सार्वजनिक बिदा

    काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    प्रदेश मन्त्रिपरिषद्‍को आज बसेको बैठकले प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरेको हो।

    गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। 

    Gandaki-pradesh_SdQppzTABX.jpg

    प्रकाशित मिति :माघ २१ २०८१ सोमवार - १७:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij