Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल बीमा प्राधिकरणको करिब पाँच अर्बरुपैयाँ सरकारी कोषमा दाखिला

नेपाल बीमा प्राधिकरणको करिब पाँच अर्बरुपैयाँ सरकारी कोषमा दाखिला


  • 1.3K
    Shares

    नेपाल बीमा प्राधिकरणको करिब पाँच अर्बरुपैयाँ सरकारी कोषमा दाखिला
    images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोषमा रहेको करिब नौ अर्ब रुपैयाँ मध्ये करिब पाँच अर्ब रुपैयाँ नेपाल सरकार अर्थमन्त्रालयको सरकारी खातामा पठाउने तयारी सुरु भएको छ ।

    प्राधिकरणले नियमन शुल्क बापत उठाएको ठूलो रकम खातामा रहेको छ । प्राधिकरणबाट करिब पाँच अर्बरुपैयाँ सरकारी कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाइएको हो ।

    दुई सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजिको अभावमा तड्पिरहेको अवस्थामा बीमा प्राधिकरणको कोषमा जम्मा भएको रकम अर्थमन्त्रालयमार्फत उल्लेखित दुई कम्पनीको चुक्ता पुँजि थप गर्न प्रयोग गर्ने सम्बन्धमा पहल सुरु भएको छ ।

    प्राधिकरणले तोकेको चुक्ता पुँजि पुर्याउन नसक्दा दुई बीमा कम्पनीहरु भ्रष्टाचारको दलदलमा फसेर अडिट नै गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

    प्रकाशित मिति :माघ २१ २०८१ सोमवार - १४:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij