Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एनएमबी बैंकको ५१ हजार संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको ५१ हजार संस्थापक सेयर बिक्रीमा


  • 1.6K
    Shares

    एनएमबी  बैंकको ५१ हजार संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं । एनएमबी  बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

    यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयर धनीहरूले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - १४:१८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij