Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

डलरको मूल्य बढ्यो, कुन विदेशी मुद्राकोे भाउ कति ?

डलरको मूल्य बढ्यो, कुन विदेशी मुद्राकोे भाउ कति ?


  • 1.7K
    Shares

    डलरको मूल्य बढ्यो, कुन विदेशी मुद्राकोे भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।  तर, युरोसहित केही मुद्राको विनियमदर भने आज घटेको छ। युरोको मूल्य विगत चार दिनदेखि घटिरहेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९१ पैसा छ।

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा थियो। 

    यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    kjkjfj.png

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - ०५:२३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij