Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोड कुर्कुरे आयात

चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोड कुर्कुरे आयात


  • 1.6K
    Shares

    चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोड कुर्कुरे आयात
    images

    काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोड भन्दा बढीको कुर्कुरे आयात भएको छ।

    साउनदेखि पुस मसान्तसम्मको अवधिमा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको ६ लाख ७१ हजार १९४ किलो कुर्कुरे  आयात भएको भन्सार विभागले जनाएको छ । 

    कुकुरे आयातबाट २१ करोड ८१ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

    प्रकाशित मिति :माघ १७ २०८१ बिहिवार - १४:२०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij