Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

रास्वपा संसदीय दलको बैठक आज

रास्वपा संसदीय दलको बैठक आज


  • 1.3K
    Shares

    रास्वपा संसदीय दलको बैठक आज
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए । 

    उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनको विषयमा छलफल हुनेछ । ‘बैठक बोलाएका छौँ । हिउँदे अधिवेशन तयारी बारे छलफल हुन्छ, भने । 

    पार्टी सभापति तथा दलको नेता रवि लामिछानेको अनुपस्थितिमा संसद्मा कसरी प्रस्तुत हुने, कस्ता एजेन्डा केन्द्रित हुने, सांसदको भूमिका कसरी प्रभावकारी रूपमा निभाउने जस्ता विषयमा छलफल हुने बुझिएको छ ।

     

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - ११:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij