Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

उजुरी

रास्वपा सांसद कठायतको उजुरी : होटलको बिल र सीसी टिभी फुटेज उपलब्ध गराउन माग

रास्वपा सांसद कठायतको उजुरी : होटलको बिल र सीसी टिभी फुटेज उपलब्ध गराउन माग


  • 1.5K
    Shares

    रास्वपा सांसद कठायतको उजुरी : होटलको बिल र सीसी टिभी फुटेज उपलब्ध गराउन  माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी छन् ।

    प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् ।

    सांसद कठायतले समितिले पुस २४ गतेदेखि २९ गतेसम्म नेपालगन्जदेखि पोखरासम्मको ६ दिने अनुगमनका विषयमा समितिको बैठकमा छलफल भएको भन्दै पुस २९ गते पोखराको होटल ओपन हाउसको राति ८ बजेदेखि १० बजेसम्मको सीसी टिभी फुटेज र उक्त दिनमा भएको खर्च विवरण  उपलब्ध गराउन माग गरेकी छन् ।

    हेर्नुहोस् उजुरी :
    binita-ujur.gif

     

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - १५:३३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij