Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सस्तियो अमेरिकी डलर र दिनार, कुन विदेशी मुद्राको विनिमयदर कति ?

सस्तियो अमेरिकी डलर र दिनार, कुन विदेशी मुद्राको विनिमयदर कति ?


  • 1.3K
    Shares

    • images
    सस्तियो अमेरिकी डलर र दिनार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
    images

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 


    आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४२ पैसा छ। 
    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-01-23_044356_f06DONRKp1.png

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - ०६:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij