Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

जात्राका लागि गहना पोखरी सुकाइयो

जात्राका लागि गहना पोखरी सुकाइयो


  • 1.9K
    Shares

    जात्राका लागि गहना पोखरी सुकाइयो
    images

    काठमाडौं । गहना खोज्ने जात्राका लागि काठमाडौँको गहना पोखरी सुकाइएको छ ।

    हाँडीगाउँमा ‘तीसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि पोखरी सुकाइएको हो ।

    अहिले सुकाएको ठाउँमा पछि पानी भर्नेछ । हरेक वर्षे वैशाख ४ गते उक्त पोखरीमा गहना खोज्नका लागि टुँडाल देवी माईको जात्रा गरिन्छ । देवीलाई तीन पटक घुमाए पछि गहना खोज्न सुरु गरिन्छ ।

    प्रकाशित मिति :माघ ९ २०८१ बुधवार - ०८:२०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij