Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै एक खेलमा प्रतिबन्ध

सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै एक खेलमा प्रतिबन्ध


  • 2.5K
    Shares

    सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै एक खेलमा प्रतिबन्ध

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ।

    अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले बताए।

    जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा निर्णायकविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको लामाले बताए।

    यस्तै क्यानले उनलाई स्पष्टीकरण पनि सोधेको छ।

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - १४:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij