Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

४७ औँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ

४७ औँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ


  • 1.4K
    Shares

    ४७ औँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
    images

    डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन्।

    ४० वर्षमा पहिलोपटक भित्रपट्टि शपथ समारोह आयोजना भएको छ। जहाँ करिब ८०० पाहुना मात्र उपस्थित भएको बताइएको छ। यद्यपि बाहिर अत्यधिक ठण्डीका बाबजुद ट्रम्प समर्थकको ठूलो भीड जम्मा भएको छ।

    अब्राहम लिंकनको बाइबल र आफ्नो पारिवारिक समेत गरी दुईवटा बाइबल छोएर उनले शपथ लिए। ट्रम्पभन्दा अगाडि उपराष्ट्रपति जेडी भान्सले शपथ लिएका थिए।

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - ०७:११:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij