२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् ।
केही दिनयता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij