२०८२ माघ ९ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
हिजो केही घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको छ। त्यसैगरी आज कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य पनि बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा थियो।
कुन मुद्राको विनियमदर कति?

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij