Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कांग्रेसका दुई भातृ संस्थाले अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध

कांग्रेसका दुई भातृ संस्थाले अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध


  • 1.9K
    Shares

    कांग्रेसका दुई भातृ संस्थाले अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध

    काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका दुई भातृ संस्थाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गरेका छन् । 

    बिहीबार पार्टीका दुवै भातृ संस्थाले अलग–अलग विज्ञप्ति निकालेर विरोध गरेका हुन् । 

    तरुण दल अध्यक्ष विद्वान गुरुङ र नेविसंघ प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति निकालेर घटनाको विरोध तथा दोषीलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बुधबार रास्वपा सभापति रवि लामिछाने सम्बन्धी बहस सकिएर अदालत बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।

     

    press.jpg

    प्रकाशित मिति :माघ ३ २०८१ बिहिवार - १५:०६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij