Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

माओवादी केन्द्रीय समिति बैठक

माओवादी केन्द्रीय समिति बैठक सुरू, आजै सक्ने तयारी

माओवादी केन्द्रीय समिति बैठक सुरू, आजै सक्ने तयारी


  • 1.5K
    Shares

    माओवादी केन्द्रीय समिति बैठक सुरू, आजै सक्ने तयारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ। बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेका छन् ।

    प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए ।

    सोमबारसम्म ८० जना केन्द्रीय समिति सदस्यहरूले धारणा रहेका थिए । आज १ सय जना सदस्यहरूले धारणा राख्न बाँकी रहेको छ । बैठक आज नै सक्ने तयारी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - १२:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij