Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

राजनीति

यस्तो छ ओलीको ४७ पृष्ठको लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ ओलीको ४७ पृष्ठको लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


  • 1.7K
    Shares

    यस्तो छ ओलीको ४७ पृष्ठको लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

    राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।

    प्रकाशित मिति :पौष २१ २०८१ आइतवार - १५:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij